दफा
उत्पत्तिको प्रमाणपत्र र निकासी अनुमतिपत्र आवश्यक हुने
: दफा ८ मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पनि संरक्षित वन्यजन्तु वा
वनस्पतिको नमुना पैठारी गर्दा त्यस्तो वन्यजन्तु वा वनस्पतिको प्रजाति महासन्धिको अनुसूची–३ मा समावेश गर्ने मुलुकले प्रदान गरेको उत्पत्तिको प्रमाणपत्र र निकासी अनुमतिपत्र आवश्यक पर्नेछ ।